# alias

> उपनामहरु बनाउछ -- शब्दहरू जुन आदेश स्ट्रिङद्वारा प्रतिस्थापन गरिन्छ।
> शेलको कन्फिगरेसन फाइलमा (जस्तै `~/.bashrc`) परिभाषित नगरेको खन्डमा उपनामहरुको आयु चलिरहेको शेल् सेसन् सङै सकिन्छ।
> थप जानकारी: <https://tldp.org/LDP/abs/html/aliases.html>।

- सबै उपनामहरुको सुची बनाउनुहोस्:

`alias`

- एउटा सामान्य उपनाम बनाउनुहोस्:

`alias  {{शब्द}}="{{आदेश}}"`

- एउटा आदेशसङ्ग सम्बन्धित उपनाम हेर्नुहोस्:

`alias {{शब्द}}`

- उपनाम बनाइएको आदेशलाई हटाउनुहोस्:

`unalias {{शब्द}}`

- `rm` लाई एउटा अन्तरक्रियात्मक आदेशमा बदल्नुहोस्:

`alias {{rm}}="{{rm -i}}"`

- `la` लाई `ls -a` को सर्ट्कट् बनाउनुहोस्:

`alias {{la}}="{{ls -a}}"`