# ls > एउटा डिरेक्टोरीमा भएका सबै वस्तुहरुको सुची देखाउँछ। > थप जानकारी: । - एक लाइनमा एउटा वस्तु देखाएर फाइलहरू देखाउनुहोस्: `ls -1` - लुकेका फाइलहरू सहित सबै फाइलहरू देखाउनुहोस्: `ls {{[-a|--all]}}` - डाइरेक्टरी नामहरूको अन्त्यमा '/' थपेर फाइलहरू देखाउनुहोस्: `ls {{[-F|--classify]}}` - सबै फाइलहरूको लामो ढाँचाको सूची देखाउनुहोस् (अनुमतिहरू, स्वामित्व, साइज, र परिमार्जन मिति): `ls {{[-la|--all -l]}}` - लामो ढाँचामा सूची देखाउनुहोस् जहाँ साइज मानिसले पढ्न सक्ने एकाइहरूको ढाँचामा प्रदर्शित हुन्छ (KiB, MiB, GiB): `ls {{[-lh|-l --human-readable]}}` - लामो ढाँचामा फाइलहरू देखाउनुहोस् जुन साइज अनुसार क्रमबद्ध छन् (घट्दो क्रममा): `ls {{-lSR|-lS --recursive}}` - सबै फाइलहरूलाई लामो ढाँचामा देखाउनुहोस् जुन परिमार्जन मितिद्वारा क्रमबद्ध गरिएको छ (सबैभन्दा पुरानो पहिलो): `ls {{[-ltr|-lt --reverse]}}` - केवल डाइरेक्टरीहरू मात्र देखाउनुहोस्: `ls {{[-d|--directory]}} */`