1
0
Fork 0
mirror of https://github.com/tldr-pages/tldr.git synced 2025-07-28 21:15:27 +02:00
tldr/pages.ne/common/bg.md

901 B

bg

निलम्बित गरिएका कामहरुलाई (जस्तै <Ctrl z> प्रयोग गरेर) पुन: सुरु गर्छ, अनि तिनीहरुलाई पृष्ठभूमिमा चलाइरहन्छ। थप जानकारी: https://manned.org/bg

  • सबैभन्दा भर्खर् निलम्बित गरिएको कामलाई पुन: सुरु गर्नुहोस् अनि पृष्ठभूमिमा चलाउनुहोस्:

bg

  • कुनै विशिष्ट कामलाई पुन: सुरु गर्नुहोस् (ID पाउनको लागि jobs -l प्रयोग गर्नुहोस्) अनि पृष्ठभूमिमा चलाउनुहोस्:

bg %{{काम_आईडी}}