1
0
Fork 0
mirror of https://github.com/tldr-pages/tldr.git synced 2025-07-29 05:15:29 +02:00
tldr/pages.ne/common/bg.md

12 lines
901 B
Markdown

# bg
> निलम्बित गरिएका कामहरुलाई (जस्तै `<Ctrl z>` प्रयोग गरेर) पुन: सुरु गर्छ, अनि तिनीहरुलाई पृष्ठभूमिमा चलाइरहन्छ।
> थप जानकारी: <https://manned.org/bg>।
- सबैभन्दा भर्खर् निलम्बित गरिएको कामलाई पुन: सुरु गर्नुहोस् अनि पृष्ठभूमिमा चलाउनुहोस्:
`bg`
- कुनै विशिष्ट कामलाई पुन: सुरु गर्नुहोस् (ID पाउनको लागि `jobs -l` प्रयोग गर्नुहोस्) अनि पृष्ठभूमिमा चलाउनुहोस्:
`bg %{{काम_आईडी}}`