mirror of
https://github.com/tldr-pages/tldr.git
synced 2025-04-29 23:24:55 +02:00
2 KiB
2 KiB
ls
एउटा डिरेक्टोरीमा भएका सबै वस्तुहरुको सुची देखाउँछ। थप जानकारी: https://www.gnu.org/software/coreutils/manual/html_node/ls-invocation.html।
- एक लाइनमा एउटा वस्तु देखाएर फाइलहरू देखाउनुहोस्:
ls -1
- लुकेका फाइलहरू सहित सबै फाइलहरू देखाउनुहोस्:
ls {{[-a|--all]}}
- डाइरेक्टरी नामहरूको अन्त्यमा '/' थपेर फाइलहरू देखाउनुहोस्:
ls {{[-F|--classify]}}
- सबै फाइलहरूको लामो ढाँचाको सूची देखाउनुहोस् (अनुमतिहरू, स्वामित्व, साइज, र परिमार्जन मिति):
ls {{[-la|--all -l]}}
- लामो ढाँचामा सूची देखाउनुहोस् जहाँ साइज मानिसले पढ्न सक्ने एकाइहरूको ढाँचामा प्रदर्शित हुन्छ (KiB, MiB, GiB):
ls {{[-lh|-l --human-readable]}}
- लामो ढाँचामा फाइलहरू देखाउनुहोस् जुन साइज अनुसार क्रमबद्ध छन् (घट्दो क्रममा):
ls {{-lSR|-lS --recursive}}
- सबै फाइलहरूलाई लामो ढाँचामा देखाउनुहोस् जुन परिमार्जन मितिद्वारा क्रमबद्ध गरिएको छ (सबैभन्दा पुरानो पहिलो):
ls {{[-ltr|-lt --reverse]}}
- केवल डाइरेक्टरीहरू मात्र देखाउनुहोस्:
ls {{[-d|--directory]}} */