1
0
Fork 0
mirror of https://github.com/tldr-pages/tldr.git synced 2025-04-29 23:24:55 +02:00
tldr/pages.ne/common/ls.md
2024-12-16 21:15:08 +05:30

36 lines
1.8 KiB
Markdown

# ls
> एउटा डिरेक्टोरीमा भएका सबै वस्तुहरुको सुची देखाउँछ।
> थप जानकारी: <https://www.gnu.org/software/coreutils/manual/html_node/ls-invocation.html>।
- एक लाइनमा एउटा वस्तु देखाएर फाइलहरू देखाउनुहोस्:
`ls -1`
- लुकेका फाइलहरू सहित सबै फाइलहरू देखाउनुहोस्:
`ls -a`
- डाइरेक्टरी नामहरूको अन्त्यमा '/' थपेर फाइलहरू देखाउनुहोस्:
`ls -F`
- सबै फाइलहरूको लामो ढाँचाको सूची देखाउनुहोस् (अनुमतिहरू, स्वामित्व, साइज, र परिमार्जन मिति):
`ls -la`
- लामो ढाँचामा सूची देखाउनुहोस् जहाँ साइज मानिसले पढ्न सक्ने एकाइहरूको ढाँचामा प्रदर्शित हुन्छ (KiB, MiB, GiB):
`ls -lh`
- लामो ढाँचामा फाइलहरू देखाउनुहोस् जुन साइज अनुसार क्रमबद्ध छन् (घट्दो क्रममा):
`ls -lSR`
- सबै फाइलहरूलाई लामो ढाँचामा देखाउनुहोस् जुन परिमार्जन मितिद्वारा क्रमबद्ध गरिएको छ (सबैभन्दा पुरानो पहिलो):
`ls -ltr`
- केवल डाइरेक्टरीहरू मात्र देखाउनुहोस्:
`ls -d */`